रोपाइँमा व्यस्त दैलेखका किसान (फोटो फिचर)
दैलेख - दैलेखका किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् ।
यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् । दैलेखको ठाटीकाँध गाउँपालिका-१ खातीगाउँ सीमधारास्थित खेत रोप्दै रोप्नेरी बाउसे ।
तस्बिर : न्युज कारखाना
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया