बनेपामा ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव-२०८०' सुरु
काठमाडौँ- बनेपामा ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव-२०८०’ सुरु भएको छ । आजबाट सुरु भएको महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।
महोत्सवमा जिल्ला समन्वय समिति, बनेपा नगरपालिका, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय तथा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रूपमा आयोजित बृहत् कृषि महोत्सव चार दिनेसम्म सञ्चालन हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया