कृषि

खोकनामा असार १५ [फोटोफिचर]

अनुज बज्राचार्य |
असार १५, २०८१ शनिबार १४:५० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- असारलाई मानो रोपेर मुरी फलाउने महिनाका रूपमा चिनिन्छ । यस महिनाको १५ गते झनै खास हुन्छ कृषकहरूका लागि ।​ 

कृषकहरूले दही चिउरा खाएर धमाधम धान रोपिरहेका छन् । असार १५ को दिन अन्य बेला खेतबारी नपस्नेहरू पनि हिलोमा पुगेर धान रोपिरहेका छन् । ललितपुरको खोकनामा पनि कृषकहरूलाई धान रोप्न भ्याइनभ्याइ छ । कृषकहरूले हिलो खेल्दै धान रोप्न व्यस्त भएका छन् ।


 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x