कृषि

गढ्वा गाउँपालिकाले भन्योः काटिसकेको धान तत्काल भित्राउनू

इकागज |
असोज ९, २०८१ बुधबार १२:१८ बजे

सांकेतिक तस्विर

काठमाडौँ- दाङको गढ्वा गाउँपालिकाले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेको छ । मौसमविद्‌ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेपछि यदि धान नकाटेको भए नकाट्न पनि गाउँपालकिाले अनुरोध गरेका छन् ।

 जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भारी वर्षा हुने उल्लेख भएकाले सुरक्षित रहन र काटिसकेको भए धानबाली भित्राइहाल्न अनुरोध गरेका छन् ।


 

 


Author

थप समाचार
x