कला

नेपाली झण्डा ओढेर जापान लागे गायक संगम

इकागज |
असार २३, २०८१ आइतबार ११:२९ बजे

काठमाडौँ - गायक संगम थपलिया विदेश गएका छन् । अध्ययनका लागि संगम आइतबार विदेश गएका हुन् । उनी जापान गएको उनको पारिवारिक स्रोतले जनाएको छ । 

पछिल्लो समय विदेश जाने क्रम बढ्दो छ । कलाकारहरू विदेश गएर उतै बसोबास गर्ने क्रम बढेको हो । संगमले 'तिमी मुस्कुराउँदा', 'हावा सँगै' लगायत गीतहरू गाएका छन् । 


जापानको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याकंमा १ लाख ५० हजार भन्दा बढी नेपाली जापानमा रहेको उल्लेख छ । 


Author

थप समाचार
x