जस्टिन र हेलीलाई पुत्र लाभ
काठमाडौँ- क्यानडियन गायक जस्टिन बिबर पिता बनेका छन् । जस्टिन र हेली बिबरलाई पुत्र लाभ भएको उनीहरूले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
उनीहरूले छोराको नाम ज्याक ब्लूज राखेका छन् । जस्टिन र हेलीको इन्स्टाग्राममा गरिएको यो पोष्टलाई मिलियनले लाइक गरेका छन् र बधाई तथा शुभकामना दिएका छन् ।
जस्टिनले मोडल समेत रहेकी हेलीसँग २०१८ मा विवाह गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया