गायक संगमले ल्याए 'तिमी मुस्कुराउँदा'

काठमाडौँ- गायक संगम थपलियाले तिमी मुस्कुराउँदा नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
शिबराम थपलियाले निर्माता रहेको यस गीतमा किशोर बिश्वकर्माको शब्द तथा संगीत रहेको छ । भिडियोमा गरिमा शर्मा र सुरज थपलियाले अभिनय गरेका छन् । सन्जीब बराइली एरेन्जर तथा सीता राई कोरियोग्राफर रहेको गीतको म्युजिक भिडियोको निर्देशन भने रमेश थापाले गरेका हुन । नेपालको विभिन्न रमणीय स्थानमा छायाकंन गरिएको यस भिडियो फोर के क्वालिटीमा हेर्न सकिन्छ ।
गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया