नेपालको पर्यटनमा आधारित म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ- नेपालको पर्यटनमा आधारित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अंग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित पहिलो पटक ‘माइ सांग्रीला’ नामक भिडियो बनाइएको निर्माण पक्षले जनाएको छ ।
नेपालका प्रमुख पर्यटकीय गन्तव्य तथा तीर्थस्थलमा दुई वर्ष लगाएर छायांकन गरी तयार पारिएको म्युजिक भिडियोको लागत २५ लाख रूपैयाँ बढी रहेको बताइएकाे छ । निर्माता तथा निर्देशक सूर्य बराल रहेको भिडियोको गीतमा प्रेम बस्नेतको शब्द छ भने सुवर्ण लिम्बुको संगीत र प्रीति कौरको स्वर रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया