अस्पतालले भन्योः सत्यमोहन जोशीको शरीरमा रहेको भाइरस घट्दैछ
फाइल तस्बिर
काठमाडौँ- शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
शरीरमा रहेको संक्रमणदर पनि घट्दै गइरहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा 'डाइट कन्सल्टयाण्टले' दिएको सुझावअनुसार उनको खानपान सामान्य रहेको छ ।
माघ २५ गते निमोनिया, मुत्र प्रणाली र मुटुमा समस्या देखिएकाले उनी अस्पताल भर्ना भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया