रोयल इन्फिल्ड लेडी राइडर्स् रोड सेफिटी राइड टेनिङ्ग सम्पन्न
काठमाडौँ- रोयल इन्फिल्डको लेडी बाइकर्स् Get together & Road Safety training कार्यक्रम आयोजना भएको छ ।
निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, 'रोयल इन्फिल्ड' का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि. ले रोयल इन्फिल्ड लेडी राइडर्स् रोड सेफिटी राइड टेनिङ्ग आयोजन गरिएको हो । यस Get together & Road Safety training कार्यक्रममा २१ जना सहभागी रहेका थिए ।
यस कार्यक्रमको मुख्य उद्देश्य Road safety awareness, promoting systematic ride, Women Empowerment Inspire Inclusion र Motorcycling tourism प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ ।
ललितपुर प्रहरी प्रमुख सिता राम हाछेथु र रोयल इन्फिल्ड टिमबाट रोड सेफ्टी टेनिङ्ग र Interaction program भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया