अटो

'हुन्डाई  फेस्टिभ डिलाइट २०८०' को बम्पर विजेता घोषणा

इकागज |
साउन १, २०८१ मंगलबार १३:२४ बजे

काठमाडौँ- 'हुन्डाई  फेस्टिभ डिलाइट २०८०' अफरको विजेता घोषित हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई  फेस्टिभ डिलाइट २०८०' अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख सम्मकोआकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो ।


'हुन्डाई  फेस्टिभ डिलाइट २०८०' अफरको विजेताको घोषणा Hyundai Nepal को Facebookमा लक्की ड्रमार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।

'हुन्डाई  फेस्टिभ डिलाइट २०८०' अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरी का ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा.लि, हुन्डाई बिर्तामोड का ग्राहर्क ं ले हुन्डाई Exter जितेका छन् । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र
'हुन्डाई  फेस्टिभ डिलाइट २०८०' योजना मार्पmत पनि ग्राहकहरूलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।


Author

थप समाचार
x