नबिल बैंकले आइएमई मोर्टसलाई ऋण उपलब्ध गराउने
काठमाडौँ- नबिल बैंकले आईएमइ मोटर पार्टसलाई ऋण उपलब्ध गराउन सम्झौता गरेको छ । बुधबार आइमएई मोटर पार्टस र नबिल बैंकबीच सवारीसाधन उपलब्ध गराउन सम्झौता भएको हो ।
सम्झौता पत्रमा आइएमई मोर्टसको तर्फबाट सीईओ हेमन्त राणा र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेकी हुन् । बैंकले सवारीसाधन खरिद गर्न ७० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो ।
ग्राहकले अशोक लेल्यान्डका देशभर रहेका १७ वटा शोरुमबा सुविधा पाउने छन् । त्यसैगरी नबिल बैंकको कुनै पनि शाखाबाट सेवा प्राप्त गर्न सक्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया