एनएमबी बन्यो हेजिङ्ग कारोबार गर्ने नेपालको पहिलो वाणिज्य बैँक
काठमाडौँ- एनएमबी बैँक हेजिङ्ग कारोबार गर्ने नेपालको पहिलो वाणिज्य बैँक बनेको छ । एम्सटरडमको द करेन्सी एक्सचेन्ज फन्ड (टीसीएक्स) र वासिङ्टनको एमएफएक्स करेन्सी रिस्क सोलुसन्ससँगको सहकार्यमा एनएमबी बैँकले ८ मिलियन अमेरिकी डलर बराबरको हेजिङ्ग कारोबार गरेको हो ।
नन्डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएक्सले उपलब्ध गराएकोर सोसम्वन्धित कारोवार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया