माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी
काठमाडौं - माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहीबार बसेको संचालक समितिको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
केसी यसअघि पनि माछापुच्छ्रे बैंकको अध्यक्ष भएका थिए । उनी ०७४ वैशाख १४ देखि २०७५ पुस २० गतेसम्म अध्यक्ष थिए ।
निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत गर्दै केसीलाई अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया