प्रभु बैंकले लाभांश वितरण नगर्ने
फाइल तस्बिर
काठमाडौं - प्रभु बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको गत सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । जसअनुसार लगानीकर्ताहरूको हात खाली हुने भएको हो ।
बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया