गरिमा र महालक्ष्मी विकास बैंक ई एनसीएचएलमा आबद्ध
काठमाडौँ- गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत ई(कर्मस कारोवारको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) आवद्ध भई सेवा सुचारु गरेका छन् ।
उक्त सेवाको सुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी बिकास बैंकका कार्ड होल्डरहरुले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् ।
उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त सुविधा प्रदान गर्छ ।
ई(कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न माध्यम मानिनेछ । बैंक र एनसीएचएलको यस पहलले बढ्दो ई(कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनका साथै ग्राहकहरुलाई अनलाइन कारोबार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया