आइसीएफसीको अध्यक्षमा पन्त नियुक्त
काठमाडौं : आइसीएफसी फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रामबाबु पन्त नियुक्त भएका छन् । फाइनान्सको सोमबार बसेको १७औं वार्षिक साधारण सभाले उनलाई चयन गरेको हो ।
पन्त फाइनान्सका संस्थापक सञ्चालक हुन् । पन्त यसअघि पनि सञ्चालक समितिको अध्यक्ष थिए । सर्वसम्मतीले उनलाई निरन्तरता दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया