काठमाडौँ-१ : प्रकाशमान सिंहले उछिने रवीन्द्र मिश्रलाई
काठमाडौँ- काठमाडौँ-१ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन् । सिंहले ७५४ मत पाएका छन् ।
त्यस्तै रवीन्द्र मिश्रले ६८० मत पाएका छन् ।
त्यस्तै एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् । नेपाल सुशासन पार्टीका रमेश खरेलले २२५ मत पाएका छन् भने स्वतन्त्र पार्टीका पुकार बमले १७५ मत ल्याएका छन् ।
मत गणना जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया