आमचुनाव २०७९

राजन भट्टराईले २७१९ मत पाउँदा गगन थापाले कति पाए ?

इकागज |
मंसिर ५, २०७९ सोमबार १६:४९ बजे

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ४ मा मतगणना जारी छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन् । थापाले ३४८९ मत ल्याएका छन् ।


त्यस्तै नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले २७१९ मत ल्याएका छन् ।


Author

थप समाचार
x