आमचुनाव २०७९

देउवाले २३९ मत पाउँदा मल्ल र ढकालले कति पाए ?

इकागज |
मंसिर ५, २०७९ सोमबार १७:२२ बजे

डडेल्धुरा- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

५०० गन्दा देउवाले २३९ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले १४१ मत पाएका छन् ।


त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन्  ।
 


Author

थप समाचार
x