चितवन-२ मा लामिछाने तेस्रो, पोखरेल र श्रेष्ठले कति मत पाए ?
काठमाडौँ- चितवन-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् ।
पोखरेलले ११४४ मत ल्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ७०४ मत पाएका छन् ।
त्यसैगरी स्वतन्त्र पार्टीका रवि लामिछानेले २६० मत ल्याएका छन् ।
चितवन-२ मा हालसम्म २२८५ गनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया