चितवन-२ मा कृष्णभक्त पोखरेलभन्दा रवि लामिछाने झण्डै चौब्बर मतले पछाडि
काठमाडौँ- चितवन-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् ।
पोखरेलले १२३७ मत ल्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ८४३ मत पाएका छन् ।
त्यसैगरी स्वतन्त्र पार्टीका रवि लामिछानेले ३२३ मत ल्याएका छन् । लामिछाने पोखरेलभन्दा चौब्बर मतले पछाडि छन् भने श्रेष्ठभन्दा दोब्बर बढी मतले पछाडि छन् ।
चितवन-२ मा हालसम्म २५८६ गनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया