एक हजार बढी मतले पछि परे सागर ढकाल, मल्लभन्दा झण्डै तेब्बर मतले अगाडि देउवा
डडेल्धुरा- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । सुरुवाती अग्रता लिएका देउवाले मतान्तर बढाउँदै लगेका छन् ।
४७७३ गणना सकिँदा देउवाले २२८० मत पाएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले १२३० मत पाएका छन् ।
त्यस्तै नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले ८१० मत पाएका छन् ।
अहिले पनि मतगणना जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया