आमचुनाव २०७९

गुल्मी-२ : झाँक्रीभन्दा २३५० मत अन्तरले अघि छन् विष्ट

इकागज |
मंसिर ६, २०७९ मंगलबार ५:१० बजे

गुल्मी- गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतान्तर फराकिलो बनाएका छन् । प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा विष्टको २३५० मत बढी छ ।

विष्टले मत ६४४४ मत ल्याएका छन् । झाँक्रीले ४०९४ मत ल्याएकी छन् ।



Author

थप समाचार
x