आमचुनाव २०७९

१० हजार मत कटाए विश्वप्रकाश शर्माले, अग्नि खरेलको कति ?

इकागज |
मंसिर ६, २०७९ मंगलबार ५:४८ बजे

काठमाडौँ- झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

शर्माले १०१६८ मत ल्याएका छन् ।


त्यस्तै नेकपा एमालेका अग्नि खरेलले ६३९३ मत पाएका छन् ।


Author

थप समाचार
x