आमचुनाव २०७९

राउतलाई भेट्‍न सकेनन् यादवले, यादवले पाएको मतभन्दा मतान्तर बढी

इकागज |
मंसिर ६, २०७९ मंगलबार ६:४० बजे

काठमाडौँ- सप्तरी-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजादेखि धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् ।

राउत र यादवबीच ५५७४ मतान्तर छ ।


राउतले १११४७ मत ल्याएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५५७३ मत पाएका छन् ।


Author

थप समाचार
x