विश्वप्रकाश शर्माले १५९४० मत पाउँदा अग्नि खरेलले कति पाए ?
काठमाडौँ- झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
शर्माले १५,९४० मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका अग्नि खरेलले १०,०८९ मत पाएका छन् ।
हालसम्म ३१,९४८ मत गणना भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया