आमनिर्वाचन २०७९
काठमाडौँ- १० मा कांग्रेसका राजन केसीको 'ह्याट्रिक'
काठमाडौँ- नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) काठमाडौँ क्षेत्र नम्बर १० मा विजयी भएका छन् ।
केसीले १४४५८ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११७८६ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ८७३६ मत पाएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएकी छन् ।
केसी यसअघि दुई निर्वाचनमा पनि विजयी भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया