Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

आमचुनाव २०७९

आमनिर्वाचन २०७९

यी हुन् कांग्रेसले जितेको १३ प्रतिनिधि सभा, कहाँ कसले जिते ? (सूचीसहित)

इकागज |
मंसिर ७, २०७९ बुधबार ८:३२ बजे

काठमाडौँ- मंसिर ४ गते भएको आमचुनावको अन्तिम मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म नेपाली कांग्रेसले १३ प्रतिनिधि सभामा जित हासिल गरेको छ ।

कांग्रेस जितेको निर्वाचन क्षेत्र र उम्मेदवार र मत परिणाम


शेरबहादुर देउवा, डडेलधुरा - १- २५५३४

गगन कुमार थापा, काठमाडौं - ४- २१३०२

प्रकाश मान सिंह, काठमाडौं १- ७१४३

प्रदीप पौडेल, काठमाडौं - ५- १५२३७

रमेश रिजाल, पर्सा - ४- ३११४२

शंकर भण्डारी, तनहुँ - २- ३०६०४

सन्तोष चालिसे, काठमाडौं - ३- १५१५८

हृदयराम थानी, सुर्खेत - २- ३४६२५

उदयशम्शेर ज.ब.राणा, ललितपुर - १- २३९९२

राजेन्द्र कुमार के.सी, काठमाडौं - १०- १४४५८

टेक बहादुर गुरुङ, मनाङ - १- २५७५

मोहन आचार्य, रसुवा - १- १८२३५

योगेश गौचन थकाली, मुस्ताङ - १- ३९९२


Author

थप समाचार
x