आमचुनाव २०७९

सिके राउतले २९२७२ मत ल्याउँदा उपेन्द्र यादवले पाए १४६०२ मत

इकागज |
मंसिर ७, २०७९ बुधबार १०:३५ बजे

काठमाडौँ- सप्तरी-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् ।

राउतले २९२७२ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष यादवले १४६०२ मत पाएका छन् ।


लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ५६५९ मत पाएका छन् ।


Author

थप समाचार
x