आमचुनाव २०७९

विश्वप्रकाश शर्माको जित सुनिश्चित, १२६८० मतले अग्नि खरेल पछाडि

इकागज |
मंसिर ७, २०७९ बुधबार ११:१ बजे

काठमाडौँ- झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् ।

शर्माले ३४५०८ मत ल्याएका छन् । हालसम्म ७०३७३ मत गणना भएको छ । अब गन्न बाँकी मत ११३९१ छ ।


त्यस्तै नेकपा एमालेका अग्नि खरेलले २१८२८ मत पाएका छन् ।


Author

थप समाचार
x