आमनिर्वाचन २०७९
सिन्धुली-२ बाट माओवादीको विजयी सुरुवात
काठमाडौँ- नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया