आमनिर्वाचन २०७९
हारिन् रामकुमारी झाँक्री, गुल्मीबाट गोकर्ण विष्टको ह्याट्रिक
काठमाडौँ- गुल्मी-२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले जितेका छन् । २८४७६ मत ल्याएर विष्ट निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले २६४४२ मत पाएर पराजय भएकी छन् । विष्ट र झाँक्रीको मतान्तर २०३४ रहेको छ ।
यो सँगै विष्टले तेस्रो पटक चुनाव जितेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया