Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

आमचुनाव २०७९

यी हुन् एमालेले जितेको ५ प्रतिनिधि सभा, कहाँ कसले जिते ? (सूचीसहित)

इकागज |
मंसिर ७, २०७९ बुधबार १७:३७ बजे

काठमाडौँ- मंसिर ४ गते भएको आमचुनावको अन्तिम मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म ३३ वटा प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये नेकपा एमालेले ५ प्रतिनिधि सभामा जित हासिल गरेको छ ।

एमालेले जितेको निर्वाचन क्षेत्र र उम्मेदवार र मत परिणाम


ताप्लेजुङ -१ बाट योगेशकुमार भट्टराई- २१९४३

ललितपुर - २ बाट प्रेम बहादुर महर्जन- १५०२५

उदयपुर- २ बाट अम्बर बहादुर रायामाझी- १५२५१

काठमाडौँ- ९ बाट कृष्ण गोपाल श्रेष्ठ- ११९५६

गुल्मी- २ बाट गोकर्ण विष्‍ट- २८४७६


Author

थप समाचार
x