आमचुनाव २०७९

शिव हुमागाईंले २१३०३ मत ल्याउँदा गोकुल बाँस्कोटाले कति पाए ?

इकागज |
मंसिर ८, २०७९ बिहीबार ८:५२ बजे

काठमाडौँ- काभ्रे-२ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता लिएका छन् । बाँस्कोटाले २२४२७ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले २१३०३ मत पाएका छन् । उनीहरूबीच ११३४ मतान्तर रहेको छ ।


त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ६१९४ मत ल्याएका छन् ।


Author

थप समाचार
x