२५२२९ मतान्तरसहित वर्षमान पुन निर्वाचित
फाइल तस्बिर
बुटवल- रोल्पाबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन:अनन्त प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।
एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन दोश्रोपटक रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुढाले १६ हजार ४ सय ८५ मत ल्याए । पुन र बुढाबीचको मतान्तर २५ हजार २ सय २९ छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया