Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

आमचुनाव २०७९

तनहुँ १ मा रामचन्द्र पौडेल विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार १०:२१ बजे

काठमाडौँ-  तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका छन् । उनले २५ हजार ३१३ मत प्राप्त गरी विजयी भएका हुन् ।

पौडेलले ५ हजार ३८८ मतको अग्रता राख्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९२५ मत प्राप्त गरेका छन् ।


त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ४ हजार ७७६ मत ल्याएका छन् ।

 


Author

थप समाचार
x