आमचुनाव २०७९
समानुपातिकमा एमालेले १० लाख मत कटाउँदा समाजवादीको ७१ हजार, अरु पार्टीले कति पाए ?
काठमाडौँ- आम चुनावको मतगणना जारी छ । कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेको छैन ।
हालसम्म मतगणना भएका क्षेत्रमध्ये नेकपा एमालेले १० लाख १७ हजार ६५६ मत ल्याएको छ ।
नेपाली कांग्रेसले ९ लाख ७० हजार ८७७ मत ल्याएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार हजार ५९४ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।
राप्रपाले २ लाख ६० हजार १२० मत पाएको छ ।
एकिकृत समाजवादीले ७१ हजार ६६७ मत ल्याएको छ ।
जनता समानजवादी पार्टीले १ लाख २९ हजार १५७ मत पाएको छ भने लोसपाले ५४ हजार २०० मत ल्याएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया