समानुपातिकमा एमालेले २२ लाख मत ल्याउँदा समाजवादीले कति पायो ? (मतसहित)
काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ८३ लाख ३२ हजार १०१ मत गणना भएको छ । आइतबार बिहा साढे ८ बजेसम्मको मत परिणामअनुसार
नेकपा एमाले २२ लाख ९४ हजार ९८७ मतसहित शीर्ष स्थानमा रहेको छ ।
नेपाली कांग्रेसले २१ लाख ९७ हजार २३० पाएको छ ।
नेकपा माओवादी केन्द्रले ९ लाख ६२ हजार ८५५ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २० हजार ३८२ मत पाएको छ ।
राप्रपाले ४ लाख ८५ हजार ६०२ मत पाएको छ ।
यस्तै जसपाले २ लाख ८२ हजार २२८ मत पाएको छ ।
एकीकृत समाजवादी पार्टीले २ लाख १९ हजार ५९ मत पाएको छ ।
हाल मत गणना जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया