सुनसरी-४ मा सञ्चारमन्त्री कार्की र एमालेका कुसियैतबीच कडा टक्कर, ८२ मतको अन्तर
काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले अग्रता लिएका छन् । कुसियैतले २९ हजार ७९४ मत ल्याएका छन् ।
त्यस्तै सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरूबीच ८२ मतको अन्तर रहेको छ ।
त्यसैगरी राप्रपाका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२ मत पाएका छन् ।
हाल मत गणना जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया