आमचुनाव २०७९

समानुपातिक मत : कुन दलले कति पाए ? (सूचीसहित)

इकागज |
मंसिर १७, २०७९ शनिबार ९:२९ बजे

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड ४ लाख ३ हजार ९४२ मत गणना भएको छ । शनिबार बिहान ९ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ । 

नेकपा एमाले २७ लाख ८३ हजार ८५ मतसहित शीर्ष स्थानमा रहेको छ । 


नेपाली कांग्रेसले २६ लाख ५२ हजार २९३ पाएको छ । 

नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ८७८ मत पाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २२ हजार ९६६ मत पाएको छ । 

राप्रपाले ५ लाख ८६ हजार २५१ मत पाएको छ । 

यस्तै जसपाले ४ लाख २० हजार ९४२ मत पाएको छ । 

जनमत पार्टीले ३ लाख ९४ हजार ३८४ मत पाएको छ । 

एकीकृत समाजवादी पार्टीले २ लाख ९४ हजार ९३ मत पाएको छ ।

हाल मत गणना जारी छ ।


Author

थप समाचार
x