दोलखामा एमालेका शिवाकोटीले लिए अग्रता, माओवादीका कार्कीले कति मत पाए ?
काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । शिवाकोटीले १६,६२० मत पाएका छन् ।
नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १४,९३७ मत पाएका छन् ।
कार्कीभन्दा १ हजार ६८३ मतले शिवाकोटी अगाडी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया