प्रदेश १ का संसदीय दलका नेता कोइरालाले दिए केन्द्रीय सदस्यमा उम्मेद्वारी
काठमाडौँ- नेपाली काँग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । प्रदेश सभापतिका लागि गुरुराज घिमिरेले रामचन्द्र पौडेल-कोइराला प्यानलबाट पाएपछि निर्वतमान सुनसरी जिल्ला काँग्रेस सभापति कोइरालाले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
दुइ पटक नेपाली काँग्रेस सुनसरी जिल्ला कार्यसमिति सदस्यमा काम गरेपछि पुनः सभापतिमा निर्वाचन लड्न नपाइने काँग्रेसको बैधानिक व्यवस्थाअनुसार तेस्रो पटक नलडेका कोइरालालाई काँग्रेसका पौडेल-कोइराला पक्षबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन समूहमा राखेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया