नेपाली कांग्रेस १४औँ महाधिवेशन

दाहालले भने- नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १६:२२ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् ।

भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएको भन्दै खुसी लागेको बताएका थिए ।


त्यसकै जवाफ दिने क्रममा दाहालले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको जवाफ दिएका हुन् ।
 


Author

थप समाचार
x