नेपाली कांग्रेस १४औँ महाधिवेशन

सभापतिको रिङबाट बाहिरिएँ : रामचन्द्र पौडेल

इकागज |
मंसिर २५, २०७८ शनिबार १०:३४ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेता रामचन्द्र पौडेलले सभापतिमा उम्‍मेद्‍वारी नदिने बताएका छन् । सञ्‍चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले आफु सभापतिको रिङबाट बाहिरिएको प्रतिक्रिया दिएका हुन् ।

'मलाई साथीहरूले असहयोग गरे' नेता पौडेलले भने 'अब म सभापतिको रिङबाट बाहिरिएँ । कांग्रेसको राजनीतिबाट बाहिरिएको होइन् ।'



Author

थप समाचार
x