नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

इकागज |
मंसिर २५, २०७८ शनिबार १३:२७ बजे

काठमाडौँ - नेपाली कांग्रेसको सभापतिमा मनोनयन दर्ता गर्नको लागि ३० हजार शुल्क तोकिएको छ । उपसभापति र महामन्त्रीकालागि २५/२५ हजार र सहमहामन्त्रीका लागि १० हजार शुल्क तोकिएको छ । 

कांग्रेसको अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सो अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता बिहान १० बजेबाट साँझ ५ बजेसम्म हुनेछ । 



Author

थप समाचार
x