नेपाली कांग्रेस १४औँ महाधिवेशन

शेरबहादुर देउवाको विकल्प छैनः फरमुल्लाह मन्सुर

इकागज |
मंसिर २५, २०७८ शनिबार १४:१ बजे

काठमाडौँ - सहमहामन्त्रीका उम्मेदवार फरमुल्लाह मन्सुरले अहिलेको विकल्प शेरबहादुर देउवामात्रै भएको बताएका छन् । उनले नेतृत्वमा खुबी भएको नेतालाई बहुमत कार्यकर्ताल नेता मान्ने र त्यो खुबी देउवामा रहेको बताएका हुन् । 

सहमहामन्त्रीमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले अहिले सभापति देउवालाई नमान्नेहरु सकिएर जाने बताए । 


उनले शेरबहादुर देउवाको नेतृत्वमा सबै तहमा कांग्रेसको बहुमतको सरकार हुने उनले दाबी गरे । 
 


Author

थप समाचार
x