नेपाली कांग्रेस १४औँ महाधिवेशन

परिवर्तन, न्याय र समानताका लागि मेरो उम्मेदवारीः कल्याण गुरुङ

इकागज |
मंसिर २५, २०७८ शनिबार १४:२५ बजे

काठमाडौँ - कांग्रेस नेता तथा सभापतिका उम्मेदवार कल्याण गुरुङले परिवर्तन, न्याय र समानताका लागि आफ्नो उम्मेदवारी रहेको बताए । 

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले युवाहरुको प्रतिनिधित्वका लागि आफ्नो उम्मेदवारी रहेको बताएका हुन् । नयाँ पुस्तार युवा पुस्ताका लागि आफ्नो उम्मेदवारी भएको उनले दाबी गरे ।  



Author

थप समाचार
x