नेपाली कांग्रेस १४औँ महाधिवेशन

संस्थापनइतर समूहबाट शेखर कोइराला साझा उम्मेदवार

इकागज |
मंसिर २५, २०७८ शनिबार १४:२९ बजे

काठमाडौँ - नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट डा. शेखर कोइराला साझा उम्मेदवार बनेका छन् । उनलाई इतर समूहले साझा उम्मेदवार बनाएका हुन् । 

उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालको समर्थन रहेको छ । संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन कसरत गरेपनि प्रकाशमान सिंह पनि उम्मेदवार भएका छन् । 



Author

थप समाचार
x