नेपाली कांग्रेस १४औँ महाधिवेशन

प्रकाशमान सिंहको प्यानलमा विश्वप्रकाश शर्मा महामन्त्री

इकागज |
मंसिर २५, २०७८ शनिबार १५:५६ बजे

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पूर्वमहामन्त्री तथा सभापति पदका उम्मेदवार प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री बन्ने भएका छन् । सभापति शेरबहादुर देउवा समूहका भनेर चिनिएका शर्मालाई देउवाले कुनै स्पेस नदिएपछि सिंहको प्यानलबाट महामन्त्री लड्न लागेका हुन् । ‘म महामन्त्रीमा उम्मेदवारी दिन्छु’ उनले भने ।  



Author

थप समाचार
x